क्रान्तिकारी माओवादीले भन्यो : संसद विघटन फाँसीवादी कमद
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले प्रतिनिधिसभा विघटनलाई गणतन्त्र, सङ्घीयता तथा धर्मनिरपेक्षताका विरुद्ध परिलक्षित निरङ्कुशतावादी तथा फाँसीवादी कदम भएको बताएको छ। मोहन वैध ‘किरण’ नेतृत्वको..

