नेपाली सेनाले मनायो पृथ्वी जयन्ती

द्वारा प्रकाशित गरिएको हो |
२०७७ पुष २७, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

नेपाली सेनाले ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’ मनाएको छ। २९९औं पृथ्वी जयन्तीको अवसरमा सेनाले जङ्गी अड्डास्थित पृथ्वी नारायण शाहको शालिकमा सलामी तथा सम्मान अर्पण गरेको नेपाली सेनाले जनाएको छ।

साथै सेनाले ‘पृथ्वीनारायण शाह अध्ययन केन्द्र’ उद्घाटन समेत गरेको छ। प्रधान सेनापति महारथी पूर्ण चन्द्र थापाले अध्ययन केन्द्रको उद्घाटन गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..