पूर्वजनमुक्ति सेनाका कमाण्डरहरूलाई ओलीले भने, ‘जनयुद्धमा तपाईंहरूको योगदान, त्याग, बलिदानप्रति सम्मान छ’
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजनमुक्ति सेनाका कमाण्डरहरूले ‘जनयुद्ध’ का क्रममा खेलेको भूमिकाको प्रशंसा गरेका छन् । पूर्वजनमुक्ति सेनाका कमाण्डरहरूसँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार आयोजति भेटघाटमा..

