उपत्यकाका जिल्ला कोभिड व्यवस्थापन समितिको बैठक बस्दै, निषेधाज्ञा लम्ब्याउनेबारे छलफल हुने
काठमाडौँ — उपत्यकाका तीनवटै जिल्ला कोभिड व्यवस्थापन समितिको संयुक्त बैठक केहीबेरमा बस्दैछ । यो बैठकमा उपत्यकामा वैशाख २६ देखि जारी गरिएको निषेधाज्ञा लम्ब्याउने विषयमा छलफल हुने..

