मङगलम रेकर्डिङ स्टुडियोका संचालक प्रकाश माथि आक्रमण ।

द्वारा प्रकाशित गरिएको हो |
२०७८ जेष्ठ ११, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

अछाम संवाददाता – मंगलम रेकर्डिङ स्टुडियो काठमाडौका संचालक प्रकाश क्षेत्रीमाथी आक्रमण भएकाे छ ।

जेठ ८ गते कर्णाली चिसापानीकाे पितमारिमा दुई पर्क्षिय युवाहरूकाे लडाई भईरहेकाे बेला , छुटाएर उनिहरूलाई बचाउन खाेज्दा, उल्टै पछाडिबाट आक्रमण गरेकाे जनाईएकाे छ ।

लम्कि चुहा -३ चिसापानीमा सम्बेद अनलाईन प्रत्रिकाका सह -सम्पादक समेत रहेका संगितकार प्रकाश बुढा क्षेत्री माथि सङघातिक अाक्रमण गर्ने गिराेह फरार अवस्थामा रहेकाे प्रहरिले जनाएकाे छ । प्रहरीले उनिहरूलाई खाेजि गरिरहेकाे क्षेत्रीका आफन्तले जानकारी दिएका छन ।
संगितकार क्षेत्रीकाे उपचार क्रममा काठमाडौ ग्रिन सिटि हस्पिटलमा उपचार हुदै छ ।

पितमारि यडभान्चर हाेटल नजिक नदिकाे छेउमा दुई पक्ष बिच झडब भहि रहेको बेला भिडियो गरेको आराेपमा पछाडि बाट अाइ ढुङगा चिरुवा दाउराले टाउकोमा बायाँ पर्टि काँधकाे हडि भाँचिएकाे अस्पतालले जनाएकाे छ ।
संगितकार क्षेत्रीमाथि आक्रमण गर्ने दाेसिहरु नसमातिए, कडा आन्दाेलनमा उत्रिने पिडित पक्षले

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..