बीएन्डसीलाई प्रक्रिया पूरा गरेर सम्बन्धन दिने निर्णय
‘विश्वविद्यालयले आफ्नो क्षमताअनुसार शिक्षण संस्थालाई सम्बन्धन दिनसक्ने भनाई राखेर प्रधानमन्त्री बैठकबाट बाहिरिएपछि शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रक्रिया पूरा गरेर सम्बन्धन दिने भनेर निर्णय लेख्न लगाए ।’..

