ह्वाइटहाउसबाट बाहिरिसकेपछि यसरी दिन बिताउँदैछिन् ट्रम्प पत्नी मेलानिया
सीएनएन । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प महाअभियोगसम्बन्धी मुद्दामा व्यस्त रहँदा पत्नी मेलानियाचाहिँ आफ्नो अधिकतम समय राजनीतिबाट मुक्त भई आराम गरेर बिताइरहेकी छन् । ट्रम्पविरुद्ध जारी ‘ट्रायल’बारे..

