भारतले धारचुला–लिपुलेक सडक विस्तार गर्दा नेपालको बाटो भत्कियो, सीडीओले समकक्षीको गराए ध्यानाकर्षण
२९ जेठ, काठमाडौं । महाकालीपारि भारतले धारचुला–लिपुलेक सडक खण्ड विस्तार गर्ने क्रममा नेपाल तर्फको बाटोमा क्षति पुर्याएको छ । गत मंगलबार व्यास गाउँपालिकाको वडा नं..

