गण्डकी प्रदेश सांसद कृष्ण थापालाई राष्ट्रिय जनमोर्चाले सोध्यो स्पष्टीकरण
पोखरा — राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीले स्पष्टीकरण सोधेको छ । गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको राजमोले नयाँ सरकार गठनका लागि कांग्रेस,..

