एमाले विभाजनमा ईश्वर पोखरेलको टिप्पणी : अदृश्य शक्तिको कुत्सित चाहना पूरा गर्ने काम
नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीबाट कोही बाहिरिदैमा एमालेलाई समाप्त पार्ने योजना सफल नहुने बताएका छन् । उनले एमालेमा आएको विभाजनलाई ‘अदृश्य शक्तिहरूको कुत्सित चाहना..

