विघटन सदर भए प्रतिनिधिसभाको कार्यकाल २ वर्षको हुनेछ : वरिष्ठ अधिवक्ता संग्रौला
प्रतिनिधिसभा पुनः स्थापित भएन भने अब प्रतिनिधिसभाको कार्यकाल संविधानमा लेखिएको ५ वर्ष भए पनि व्यवहारमा २ वर्षको हुनेछ’ असंवैधानिक रूपमा विघटन गरिएको प्रतिनिधिसभालाई पुनःस्थापना नगरिए..

