११४ सांसदको हस्ताक्षरसहित सर्वोच्च पुगे भीम रावल र देव गुरुङ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसका विरुद्ध नेकपाका सांसदहरू सर्वोच्च अदालत पुगेका..

