प्रतिबन्धित लागू औषध सहित ५ जना पक्राउ

द्वारा प्रकाशित गरिएको हो |
२०७७ पुष २, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । उदयपुर प्रहरीले प्रतिबन्धित लागू औषध सहित ५ जनालाइ पक्राउ गरेको छ ।

त्रियुगा नगरपालिका २ गाईघाट सडक खण्डमा लागू औषध कारोबार गर्दै गरेको अवस्थामा प्रहरीले ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही ठाउँका ३१ वर्षका रेवत कुमार खाति, ३४ बर्षिय रोहित कुमार चौधरी, ३३ बर्षिय जगसन राई, ३२ वर्षिय दवेन्द्र मगर र पर्वत दाहाल रहेका छन् ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको उदयपुर प्रहरी प्रमुख भीम दाहालले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..