सहिदका सपना कुल्चिने दुष्प्रयास भएको सहन सकिन्न, फेरि मैदानमा उत्रिने संकल्प गरौं : प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो संघर्षबाट प्राप्त भएको उपलब्धी खतरामा परेको बताएका छन्। जनयुद्ध दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा..

