परराष्ट्रमन्त्रीको भारत भ्रमणमा नयाँ नक्सामा समेटिएको भूभागबारे छलफल हुने
परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भारत भ्रमणका क्रममा नयाँ नक्सामा छापिएको भूभाग बारेमा छलफल गर्ने भएका छन् । प्रधानमन्त्री केपी ओलीले आइतबारकाे राष्ट्रियसभा बैठकमा उक्त कुरा जानकारी दिएका..

