काठमाडौं जिल्ला प्रशासनमा अत्यावश्यकबाहेकका सेवा एक हप्ताका लागि स्थगित
काठमाडौँ — काठमाडौं जिल्ला प्रशासनमा अत्यावश्यक बाहेकका सेवा एक साताका लागि स्थगित गरिएको छ । प्रशासनमा कार्यरत केही कर्मचारीसमेत कोरोनाबाट संक्रमित भएपछि अत्यावश्यक बाहेकका सेवाहरु सोमबारदेखि..

