जबरालाई निरन्तरता दिने पहल गरे न्यायाधीशहरू विरुद्ध पनि आन्दोलन गर्छौं’
नेपाल बार एसोसिएसनका महासचिव लिलामणि पौडेलले प्रधानन्यायाधीश चोेलेन्द्रशमसेर जबराको निरन्तरताका लागि कुनै न्यायाधीशले पहल गरे उनीहरूविरुद्ध पनि आन्दोलन गर्ने चेतावनी दिएका छन् । न्यायाधीशहरूबीचमा नै फुट..

