कोरोना नियन्त्रण गर्न प्रधानमन्त्रीको नेतृत्वमा कोभिड–१९ निर्देशक समिति
काठमाडौँ — सरकारले कोरोना संक्रमणको रोकथाम र नियन्त्रण गर्न उपप्रधानमन्त्री इश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई खारेज गर्दै प्रधानमन्त्री केपी शर्मा..

