• रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक जारी

    रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक जारी

    १४औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार चयनलगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक बसिरहेको छ । काठमाडौंको एक होटलमा जारी बैठकमा वरिष्ठ..