गजेन्द्र हमाल कांग्रेस हो, कांग्रेसकै कोटाबाट मन्त्री हुनुभयो : प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गजेन्द्र हमाल नेपाली कांग्रेसको कोटाबाट मन्त्री बनेको बताएका छन् । सांसदसमेत नरहेका र पछिल्लो समय राजनीतिमा..

