‘प्रचण्डजीले लगाएको आरोप सही ठहरिए म दुवै पद छाड्छु, गलत ठहरिए उहाँले छाड्नुपर्छ’
प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले आफूमाथि लिखित रुपमै लगाएका आरोप सही ठहरिए प्रधानमन्त्री र..

