मिर्मी देखि रिडि सम्म जाने सडकको तीब्र रूपमा पिच गर्ने काम हुदै

द्वारा प्रकाशित गरिएको हो |
२०७७ कार्तिक १९, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा सडक कालो पत्रे गर्ने काम तीब्र रूपमा भइरहेकै छ । कालीगण्डकी गाउँपालिकाको मिर्मी देखि रिडि सम्मको सडकलाई तीन भागमा बिभाजन गरि सडक कालोपत्रे गर्ने कार्य अगाडि बढाइएको छ। बुधबारबाट वैघा-रिडी सडक खण्ड अन्तर्गत पर्ने कालीगण्डकी गाउँपालिकाको वडा नम्बर ३ वैघाबाट कालोपत्रेका लागी सडकमा प्राइमर राख्ने काम सुरु भएको छ । काम तीब्र रूपमा अगाडि बढी   रहेकोे  कालीगण्डकी गाउँपालिकाका नेकपा अध्यक्ष कृष्ण  लामीछने मगरले जानकारी दिनु भयो।  मौसम र अन्य प्राबिधिक पक्षले साथ दिएको खण्डमा मङ्सिर महिनाको अन्त्य तिर सडक कालोपत्रे कार्य सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ। उक्त सडकको आज कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापा मगर, उपाध्यक्ष सावित्रा कोइराला , कालीगण्डकी गाउँपालिका नेकपा अध्यक्ष कृष्ण लामिछाने , लगायतकाले अबलोकन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..