स्विडेनकी पहिलो महिला प्रधानमन्त्रीले १२ घण्टा नबित्दै राजीनामा दिइन्
स्विडेनकी पहिलो महिला प्रधानमन्त्री म्याग्डलेना एन्डर्सनले पदबाट राजीनामा दिएकी छन् । उनले नियुक्त भएको केही घण्टाभित्रै राजीनामा दिएकी हुन् । सोसल डेमोक्रेटिक पार्टीकी नेता समेत..