देउवालाई र पौडेललाई प्रकाशमानको प्रश्न– गणेशमानको परिवारले सधैं त्यागमात्र गर्नुपर्ने ?
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिस्टहरूको मनोबल बढ्नुमा कांग्रेस सभापति शेरबहादुर देउवा जिम्मेवार रहेको बताएका छन् । १३ औं महाधिवेशनपछि कमजोर व्यक्तिको हातमा नेतृत्व गएकाले..

