• समायोजनले गुल्मीका ३७ विद्यालय विलीन

    समायोजनले गुल्मीका ३७ विद्यालय विलीन

    विद्यालय समायोजनका कारण गुल्मीका ३७ विद्यालय विलीन भएका छन् । जिल्लामा मदाने गाउँपालिका बाहेक दुई नगरपालिका र १० गाउँपालिकामा विद्यालय समायोजनको प्रक्रिया अगाडि बढाइएको थियो..