न्यायाधीशहरू भन्छन्- ‘११ जना न्यायाधीशको बृहत् इजलासले बनाएको नजिरलाई ५ जनाको इजलासले काट्दा न्याय व्यवस्थाले हामीलाई के भन्ला ?’
संसद् विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतको कुन इजलासमा पठाउने भन्ने बहस जारी छ । सर्वोच्चको संवैधानिक इजलासमा क्षेत्राधिकारबारे बहस भइरहेको हो । रिट निवेदकहरू नेकपा संसदीय दलका प्रमुख..

