जंगी अड्डाभित्र भारतीय सेनाध्यक्ष नरवणेले रोपे ओखरको बिरुवा

द्वारा प्रकाशित गरिएको हो |
२०७७ कार्तिक २०, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौँ । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोज कुमार नरवणेले भद्रकालीस्थित सैनिक मुख्यालय जंगी अड्डामा आखरको बिरुवा रोपेका छन् ।

आफ्ना समकक्षी पुर्णचन्द्र थापाको निमन्त्रणमा तीन दिने भ्रमणको लागि नेपाल आएका सेनाध्यक्ष नरवणेले बिहीबार बिहान जंगी अड्डा पुगेर ओखरको बिरुवा रोपेका हुन् ।

जंगी अड्डामा नरवणेको सम्मानमा नेपाली सेनाको एक टुुकडीले सम्मान गारत अर्पण गरेको छ । नरवणेले सो अवसरमा सैनिक टुुकडीबाट प्रस्तुत सम्मान गारत निरीक्षण गरेका छन् ।

यसअघि सेनाध्यक्ष नरवणेले बिहान सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जली अर्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..