इटलीमा फुटबल खेल्ने विकास नेपाल आइपुगे

द्वारा प्रकाशित गरिएको हो |
२०७८ कार्तिक ३, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

युरोपियन राष्ट्र इटलीमा फुटबल खेल्दै आएका नेपाली मुलका युवा खेलाडी विकास मेराग्लिया नेपाल आइपुगेका छन् ।

विकास मंगलबार बेलुका नेपाल आएका हुन् । उनले १३ वर्षपछि नेपाल फर्किएको भन्दै आफूलाई माया गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

सहिद स्मारक ए डिभिजन लिगको मिति नजिकिँदै गर्दा विकास लिग खेल्न नेपाल आएका हुन् । लिग कात्तिक २९ गतेबाट सुरु हुनेछ ।

इटलीको यू-१६ राष्ट्रिय टिमबाट खेलिसकेका विकास हाल इटलीको सिरी ए क्लब एट्लान्टाको युथ टिमबाट खेल्ने गर्छन् । स्यालरी स्पोर्ट्स डट कमका अनुसार उनको वार्षिक कमाइ १२ हजार पाउण्ड रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..