जनताको जीवन रक्षाको लागि निषेधाज्ञा कडा परियो: प्रधानमन्त्री

द्वारा प्रकाशित गरिएको हो |
२०७८ जेष्ठ १४, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

ओलीले आज अपरान्ह ४ बजे सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले  जनताको जीवन रक्षाको लागि निषेधाज्ञा थप कडा पारिएको बताउँदै केही समय सतर्कता अपनाउन आग्रह गरेका छन्।

दमक क्याम्पसम बन्ने नयाँ भवनको शुक्रबार शिलान्यासपछि भर्चुअल सम्बोधनमा बोल्दै ओलीले केही समयका लागि भएको अफ्टेरोलाई सबैले बुझ्नु हुने विश्वास व्यक्त गरे। ‘आकंकित हैन, सतर्कता हुने हो,’ प्रधानमन्त्रीले भने, ‘केही समयको लागि जनताको जीवन रक्षाको लागि यस्तो निर्णय लिनु आवश्यक थियो ।’

शिलन्यास कार्यक्रममा संवोधन गर्दे ओलीले सरकाले लोकप्रियताका लागि नभएर  मुलुकको समृद्धीको लागि विकाश निर्माणको आयोजना अगाडी बढाउने बताए । ‘चुनाव भन्दैमा विकाशका काम ठप्पै पार्नु पर्ने छ भन्ने छैन,’ उनले भने, ‘ समृद्ध नेपाल र सुखी नेपालीको अभियानको लागि  भइरहेका र नयाँ निर्माण आवश्यक छ।’

त्यसैगरि प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह ४ बजे सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..