विघटनविरूद्ध परेका सबै रिटलाई पनि संवैधानिक इजलासले हेर्ने

द्वारा प्रकाशित गरिएको हो |
२०७८ जेष्ठ १३, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले प्रतिनिधि सभा विघटनविरूद्ध परेका सबै रिटलाई पनि संवैधानिक इजलासमा सुनुवाइका लागि आदेश दिएको छ। बिहीबार प्रधानन्यायाधीश जबराको एकल इजलासले संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो।

संसद विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासमा शुक्रबारका लागि पेशी तोकिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..