मानवअधिकारको गफ नदेऊ ईयूः चीन

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र १२, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं। चीनले युरोपियन सांसद्, शोधकर्ता तथा मानवअधिकारी कमिटीलगायतका व्यक्तिलाई प्रतिबन्ध लगाएपछि युरोपियन युनियन(ईयू) रुष्ट बनेको छ।

चीनले ईयूको प्रतिबन्धलाई ‘नैतिक अहंकार’को संज्ञा दिएको छ। ईयूले चीनको सिनजियाङ प्रान्तमा मानवअधिकारी हनन् भएको भन्दै प्रतिबन्ध लगाएपछि त्यसको जवाफमा चीनले ईयूसम्बद्ध थुप्रै जनामाथि प्रतिबन्ध घोषणा गरेको हो।

चिनियाँ मिडियाले युरोपियन ‘ब्लक’बारे लेखेका छन्– ‘चीनको सम्प्रभुता र हितका बारेमा गलत सूचना दिएर नोक्सान पु¥याइएको छ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..