म्यानमार हिंसा : सेनाको गोलीबाट सात वर्षीया बालिकाको मृत्यु

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र ११, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडाैं–म्यानमारमा जारी हिंसाका कारण मारिनेको संख्या दैनिक रुपमा बढिरहेको छ। सैनिक दमनका कारण कय्यौ बर्मैलीको ज्यान गइसेको छ।सेनाको गोलीबाट हिजो घरमै बसेकी सात वर्षकी बालिकाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

गत नोभेम्बरमा सम्पन्न चुनावको मतगणनापछि राष्ट्रपति विन मिन्ट र एनएलडीकी प्रमुख नेतृ आङ सान सू चीसहित अधिकांश नेतालाई सेनाले पक्राउ गरेर सैन्य शासन लागु गरिएको थियो। त्यसयता म्यानमारमा सेनाविरुद्ध प्रदर्शन जारी छ।

हिजोसम्म २७५ जनाको मृत्यु भएको छ भने २ हजार ८१२ जना पक्राउ परेको समाचारमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..