आज कति पुग्यो अमेरिकी डलरको मूल्य ?

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ १८, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

नेपाल राष्ट्र बैङ्कका अनुसार आइतबार अमेरिकी डलर एकको खरिद दर ११६.४३ रुपैयाँ तथा बिक्री दर ११७.०३ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरोको खरिद दर १४१.०१ रुपैयाँ तथा बिक्री दर १४१.७४ रुपैयाँ रहेको छ ।

यता, पाउन्ड स्टर्लिङको खरिद दर १५९.१३ रुपैयाँ तथा बिक्री दर १५९.९५ रुपैयाँ रहेको छ ।

यस्तै, मलेसियन रिंगिटको खरिद दर २८.८० रुपैयाँ तथा बिक्री दर २८.९५ रुपैयाँ रहेको छ । कतारी रियलको खरिद दर ३१.९८ रुपैयाँ तथा बिक्री दर ३२.१४ रुपैयाँ रहेको छ ।

यस्तो छ विनिमयदरः 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..