आर्सनलसँग युनाइटेडको बराबरी

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ १८, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले आर्सनलसँग बराबरी खेल्दै अंक बाँडेको छ ।

शनिबार राति भएको खेलमा युनाइटेड र आर्सनलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । आर्सनलको मैदानमा दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।

बराबरीसँगै युनाइटेडले लिग लिडर म्यानचेस्टर सिटीसँगको अंक दूरी घटाउने गर्ने मौका गुमाएको छ । युनाइटेडको २१ खेलमा ४१ अंक छ । युनाइटेड सिटीभन्दा ३ अंकले पछि छ ।

यता आर्सनल ३१ अंक जोडेर नवौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..