‘खोपको रियाक्सन छैन’

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ १७, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

बुधबारदेखि मुलुकभरका चिकित्सक, स्वास्थ्यकर्मी र स्वास्थ्यक्षेत्रका सहयोगीहरूलाई लगाउन थालिएको कोरोनाविरुद्धको खोपले जनस्वास्थ्यमा असर पारेको खबर बाहिरिएका छन् । तर, चार दिनसम्म खोप लगाइएका व्यक्तिमा कुनै गम्भीर समस्या नदेखिएको सरकारी अधिकारीहरूको दाबी छ ।

दोलखामा कोरोनाविरुद्धको खोप लगाइएका झण्डै सात सय जनामा हालसम्म कुनै गम्भीर रियाक्सन नदेखिएको प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटीले बताउनुभएको छ । उहाँका अनुसार जिल्ला अस्पताल चरिकोट र जिरी अस्पतालमा गरी हालसम्म खोप लगाइका सात सय जनामा सामान्य थकान महसूसको अनुभव भएपनि अस्पताल भर्ना गर्नुपरेको छैन । प्रजिअ शिवाकोटीको धारणा छ ‘खोप लगाएका सबैले नियमित कार्य गरिरहेकाले रियाक्सन देखियो भन्न मिल्दैन’ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..