१५ प्रतिशत लाभांश पारित: सिद्धार्थ बैंक

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ १७, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

सिद्धार्थ बैंक लिमिटेडको १९औं वार्षिक साधारण सभाले १५ प्रतिशत लाभांश पारित गरेको छ ।

साधारण सभाले बैंकको चुक्ता पूँजी रु. नौं अर्ब ७८ करोड ७७ लाख ६७ हजार एक सय ३८को १२ प्रतिशत बराबरको रु. एक अर्ब १७ करोड

४५ लाख ३२ हजार ५७ रुपैयाँको बोनस सेयर तथा ३ प्रतिशत बराबरको रु. २९ करोड ३६ लाख ३३ हजार १४ रुपैयाँको नगद लाभांश प्रदान

गर्ने लगायतका प्रस्तावहरु पारित गरेको हो ।

साथै, बैंकको १९औं वार्षिक साधारण सभामा भएको निर्वाचनबाट संचालक समितिमा संस्थापक सेयरधनी समूहको तर्पmबाट मनोज कुमार

केडिया, नरेन्द्र कुमार अग्रवाल र राहुल अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । यसैगरी, सर्वसाधारण सेयरधनी समूहको तर्प बाट दिनेश

शंकर पालिखे र अंकित केडिया निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..