‘संविधान कार्यान्वयनमार्फत् जनताको हातमा प्रतिफल पुर्याउन दत्तचित्त छु’
१५ जेठ, काठमाडौं । विपक्षीले संविधान मिचेर अगाडि बढेको आरोप लगाइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने संविधानको कार्यान्वयनमार्फत् जनताको हातमा प्रतिफल पुर्याउन दत्तचित्त भएको..

