सिहंदरबारमा विपक्षी गठबन्धनको हस्ताक्षर जारी, आजै रिट दर्ता
विपक्षी दलहरुको गठबन्धनले प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर गर्ने रिटमा हस्ताक्षर गर्न नेकपा एमालेका माधवकुमार नेपाल पक्षका सांसदहरु सिंहदरबारमा पुगेका छन्। माओवादी केन्द्रका नेता..

