• सिकागोमा तलेजुको हार !

    सिकागोमा तलेजुको हार !

    मल्लकालीन समयदेखि नेवार समुदायले इष्टदेवीका रूपमा पुज्दै आएको तलेजु भवानीको गलामा रहने हार (नेकलेस) अमेरिकाको सिकागोमा भेटिएको छ । सिकागो आर्ट इन्स्टिच्युटअन्तर्गतको म्युजियममा प्रदर्शनीमा रहेको उक्त..