आमा आज त्यो जुन पनि खुब चम्किलो देखिएको छ, सायद उता हाम्रो दिवंगत बुबा मुस्कुराएको हुनुपर्छ ।।
ऊ सत्य बोल्दैछ पक्कै मदिराको मात लाएको हुनुपर्छ । कि त सत्य नै बोल्न मायालुको कसम खाएको हुनुपर्छ ।। हिजोसम्म मलाई लडाउन खुट्टा तान्न हिड्थ्यो..

© 2026: Sambed Online मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा