काइँयो र कैंची लिएर सैलुन व्यवसायी सडकमा (फोटोसहित)

द्वारा प्रकाशित गरिएको हो |
२०७७ असार ३०, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

३० असार, काठमाडौं । लकडाउनका कारण हालसम्म नखुलेको कपाल काट्ने सैलुन व्यवसायीले पसल खोल्न पाउनुपर्ने माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।

नेपाल नाई ट्रेड युनियनको आयोजनामा माइतीघरमा भएको प्रदर्शनमा सहभागी सैलुन व्यवसायीले काइयो, कैंची र एप्रोन लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..