प्रधानमन्त्रीलाई तँ सम्बोधन गर्दै बालेनले लेखेः ‘कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस्’

द्वारा प्रकाशित गरिएको हो |
२०८२ भाद्र २४, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्रीलाई तँ सम्बोधन गर्दै फेसबुकमा स्टाटस लेखेका छन् । उनले प्रधानमन्त्रीलाई भारौटेहरुको बा भएको भन्दै छोरा छोरीको मृत्युको पीडा नबुझेको आरोप लगाएका छन् ।
उनले लेखेका छन्ः

तेरो भरौटेहरूको पो बा भइस् ।
साँच्चै नै कहिले बा हुन पाएको  भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस ।
यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन ।
त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..