
सत्ता गठबन्धनको बैठक बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।
बैठकमा नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमबारे छलफल बताइएको छ । संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक संविधानअनुसार १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्नेमा समय गुज्रिएको छ ।
सत्तारुढ दलले राष्ट्रपतिको कदमबारे आगामी रणनीति बनाउनेछन् ।