नेपाली कांग्रेसले जिल्ला अधिवेशन स्थगित गरेको छ । अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन स्थगित भएको हो । यी जिल्लाको अधिवेशन अब १४औं महाधिवेशनपछि मात्रै गर्ने निर्णय भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
कांग्रेसको १६ वटा जिल्लाको अधिवेशन हुन बाँकी रहेको छ ।

