माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

द्वारा प्रकाशित गरिएको हो |
२०७८ कार्तिक ४, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा केहीबेर अघिदेखि सुरु भएको हो ।

बैठकमा संगठन विस्तार, सरकारका काम लगायत समसामयिक विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

गत मंगलबार बसेको बैठकले सम्मेलनको मिति हेरफेर गर्नुका साथै विभिन्न आयोगहरु गठन गरेको थियो ।

माओवादी केन्द्र आगामी पुस महिनामा राष्ट्रिय सम्मेलन गर्ने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..