संशोधित बजेट निधारमा लगाइएको टीकाजस्तै : सुरेन्द्र पाण्डे

द्वारा प्रकाशित गरिएको हो |
२०७८ भाद्र २५, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

नेकपा एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले संसदमा प्रस्तुत गरिएको संशोधित बजेट निधारमा लगाइएको टीकाजस्तो भएको बताएका छन् ।

पूर्वअर्थमन्त्री पाण्डेले नयाँ सरकार आएपछि केही भनिदिनुपर्छ भनेर भनिएको विवरण भएको बताए । तर सबै दलसँग सल्लाह गरेर यो काम गर्दा पनि उचित हुने पाण्डेले बताए । ‘सबै दलसँग सल्लाह गरेर सहमतिमा ल्याइएको भए धेरै राम्रो हुन्थ्यो । नाराबाजीको बीचमा भन्दा त्यसो गर्दा छलफल हुन्थ्यो । कुरा राख्ने वातावरण बनाउन हुन्थ्यो,’ पाण्डेले भने ।तर सरकारले हतार गरेको उनले बताए । ‘हतार थिएन, दुई चार दिन बातचित गरेर ल्याइएको भए हुन्थ्यो,’ पाण्डेले भने । अर्थमन्त्री जनार्दन शर्माले एमालेको नाराबाजी बीच चालु आर्थिक वर्षका लागि संशोधित बजेट ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..