नेतृत्वलाई एमाले सांसदको प्रश्न : एमसीसीबारे पार्टीको धारणा के हो ?

द्वारा प्रकाशित गरिएको हो |
२०७८ भाद्र २३, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

नेकपा एमालेका सांसदहरुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे पार्टीको धारणा मागेका छन् ।

प्रतिनिधिसभाको अधिवेशन सुरु हुनुपूर्व बसेको संसदीय दलको बैठकमा सांसदहरुले एमसीसीबारे पार्टीको धारणा मागेका हुन् ।

कतिपय सांसदहरुले जनताले ‘नो एमसीसी’ भनेकाले त्यसअनुसार निर्णय गर्नुपर्ने बताए । सांसद निरुदेवी पालले भनिन्, ‘जनताले नो एमसीसी भनेका छन्, त्यसलाई बुझेर लागू हुनुपर्छ भनेर नजाऔं ।’

सांसदहरु विमला विक, जुली महतो लगायतले पनि जनताको भावना अनुसार निर्णय हुनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..