रामचन्द्र पौडेल पक्षको केन्द्रीय समिति बैठक बस्दै

द्वारा प्रकाशित गरिएको हो |
२०७८ श्रावण २५, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षको केन्द्रीय समितिको बैठक बस्दै छ । बैठक अपराह्न ३ बजे महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा बस्न लागेको हो ।

बैठक आसन्न महाधिवेशन र सरकारका कामकारबाहीका विषयमा केन्द्रित हुने एक नेताले जानकारी दिए ।

आजै संस्थापनइतर जिल्ला सभापतिहरुको भेला बोलाइएको छ । भेलामा आगामी महाधिवेशन, सरकारका काम र आगामी चुनावबारे छलफल हुने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..