कोरोना कहरमा बुद्धजयन्ती : लुम्बिनीमा थोरै पाहुना, सीमित कार्यक्रम

द्वारा प्रकाशित गरिएको हो |
२०७८ जेष्ठ १२, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

लुम्बिनी — आज २५६५औं बुद्ध जयन्ती । कोरोना महामारीका कारण बुद्ध जन्मस्थल लुम्बिनीमा सीमित व्यक्तिको उपस्थितिमा मात्रै बुद्धजयन्ती एवं लुम्बिनी दिवस–२०७८ मनाइँदै छ । सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाउँदै मायादेवी परिसरमा भिक्षुहरुले पूजापाठ गरेका छन् ।

मायादेवी परिसरमा लुम्बिनीमा रहेका महायानी, बज्रयानी र थेरवादी सम्प्रदायका गुरु/गुरुमा, भिक्षु/भिक्षुण, लामाबाट धार्मिक पूजा तथा मन्त्रोचारण गरिएको छ । बिहान ७ बजेबाट सुरु मन्त्रोच्चारण ८ बजेसम्म चलेको थियो ।

भिक्षुहरु बाहेक लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, प्रदेसगत वर्ष पनि कोरोनाका कारण बन्दाबन्दी भएकाले निश्चित धर्मगुरु मात्र जम्मा भएर बुद्धजयन्ती मनाइएको गरिएको थियो । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन बौद्ध धर्ममा ठूलो महत्व छ ।

सभा सदस्य फकरुद्धिन खान र लुम्बिनी विकास कोषका पदाधिकारीले मात्रै बुद्धजयन्तीको औपचारिक कार्यक्रममा भाग लिएका छन् ।गत वर्ष पनि कोरोनाका कारण बन्दाबन्दी भएकाले निश्चित धर्मगुरु मात्र जम्मा भएर बुद्धजयन्ती मनाइएको गरिएको थियो । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन बौद्ध धर्ममा ठूलो महत्व छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..