• बालुवाटारमा सर्वदलीय बैठक, एमाले अनुपस्थित

    बालुवाटारमा सर्वदलीय बैठक, एमाले अनुपस्थित

    प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा सर्वदलीय बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठक संसदको अवरोधलाई निकास दिने लगायतका विषयमा केन्द्रित छ । प्रधानमन्त्रीको..